
भक्तपुर । २०८०
असार १७ गते, आइतबारभक्तपुर
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवा जनशक्ति विदेशिने क्रम बढेसँगै नेपालमा
दक्ष जनशक्तिको अभाव बढ्दो रहेको बताउँदै सरकारले युवाहरुलाई नेपालमै बस्ने
वातावरण नबनाएसम्म युवाहरु विदेशिने क्रम चालु रहने बताउनुभयो ।
डिभिजन वन
कार्यालय भक्तपुरको आयोजनामा वन पैदावारमा आधारित फर्निसिङ एण्ड फिटिङ दक्ष
जनशक्तिका लागि ९० कार्यदिने...